#teachers crying

गुरु रोएको दिन  

सीता थापा (नाम परिवर्तन) आफ्नी ५ वर्षकी छोरीलाई सासुको भरमा छोडेर कक्षा १ को अनलाइन कक्षा सञ्चालन गर्न विहान ६ बजे स्कुल जान्छिन्। उनको श्रीमान् पनि विहानै काममा हिँड्छन्। ७ बजेदेखि अनलाइन कक्षा सञ्चालन गर्न उनलाई कम्तीमा आधा घन्टा पहिल्यैदेखि तयारी गर्न पर्छ। सबै...