#teachers day

चिल्ड्रेन गार्डेनका विद्यार्थीले मनाए गुरु पूर्णिमा

ललितपुर । महालक्ष्मी नगरपालिका, इमाडोलस्थित चिल्ड्रेन गार्डेन एकेडेमीका विद्यार्थीहरुले गुरु पूर्णिमा मनाएका छन् । विविध कार्यक्रम सहित विद्यालयका शिक्षक शिक्षिकाहरुको सम्मान गर्दै गुरु पूर्णिमा मनाइएको थियो । कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले विभिन्न कलात्मक प्रस्तुतिहरु प्रदर्शन गरेका थिए । उक्त अवसरमा विद्यार्थीहरुले आफ्ना...

शंकर स्कुलमा गुरु पूर्णिमा

भक्तपुर । भक्तपुर सूर्यविनायकस्थित शंकर नेशनल स्कुलले गुरु पूर्णिमा मनाएको छ ।  कक्षा ८,९ र १० का विद्यार्थीहरुको आयोजनामा विद्यार्थीहरुले गुरु पूर्णिमा मनाएका हुन् । कार्यक्रममा विभिन्न कला प्रस्तुतिहरुले कार्यक्रम रोमाञ्चक भएको विद्यालयका प्रिन्सिपल शरण चौलागाईले बताए । विद्यार्थीहरुबाट शिक्षक शिक्षिकाहरुलाई टिका, खादा र...