नियुक्तिपत्र अन्तिम नतिजा प्रकाशित मितिले लागू हुने गरि प्रदान गरिने
गत असार २९ र ३० गते शिक्षक सेवा आयोगले संचालन गरेको प्रावि, निमावि र मावि तहमा कार्यरत अस्थायी शिक्षकहरूको परीक्षा सम्पन्न भएसँगै अन्तिम नतिजाबाट सिफारिस भैइसक्दा पनि शिक्षकहरूको नियुक्तिबारे कुनै ठोस् निर्णय भइसकेकाे छैन। यस्तो अवस्थामा शिक्षक सेवा आयोग परीक्षा तयारी समूह २०७४ को...