#teej dance competition

ग्ल्याड स्टोनलाई तीज विशेष नृत्य प्रतियोगिताको उपाधि

भक्तपुर । लोकन्थलीस्थित युनिक नेपाल एकेडेमीको आयोजनामा आयोजित अन्तर विद्यालयस्तरीय तीज विशेष नृत्य प्रतियोगिताको उपाधि ग्ल्याड स्टोनले हात पारेको छ । काठमाडौं र भक्तपुरका २४ वटा विद्यालयको सहभागिता रहेको उक्त कार्यक्रममा मेरीगोल्ड इंग्लिस बोर्डिङ स्कुल द्धितीय, एरुडाइट एकेडेमीले तृतीय र भक्तपुर निष्ट स्कुल, कौशलटार...