#teej

शंकर स्कूलका शिक्षक र महिला कर्मचारीलाई उपहार

भक्तपुर । सूर्यविनायक नपा, दधिकोटस्थित शंकर नेशनल स्कूल हिन्दु धर्ममा मनाइने हरितालिका तीज  मनाइएको छ । तीजको उपलक्ष्यमा राष्ट्रको संस्कारलाई कायम राख्दै सबै शिक्षक र महिला कर्मचारीहरुलाई उपहार र दर खाने कार्यक्रम राखिएको थियो । विद्यालयमा सम्पूर्ण विद्यार्थी भाइबहिनीहरु तथा शिक्षकहरु विभिन्न पोशाकमा सजिएका...

फेरिल्यान्डले मनायो तीज

काठमाडौं । नरेफाटस्थित फेरिल्यान्ड मन्टेश्वरीले विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीको उपस्थितिमा यसपालिको तीज विशेष रुपले मनाएको छ । विद्यार्थीहरुको कक्षागत नृत्य प्रस्तुतीबाट सुरु भएको उक्त कार्यक्रममा आमाहरुले विभिन्न खेलहरु खेलेका थिए । कार्यक्रमको अन्त्यमा अभिभावकलाई ¥याम्प वक गराएर आफ्नो नामको पट्टी बक्समा हाल्न लगाइएको...

काव्य स्कुलमा तीज नृत्य प्रतियोगिता

काठमाडौं । तीजको अवसरमा काव्य स्कुल नयाँबानेश्वरले कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुलाई सहभागी गराई अनतर सदन तीज नृत्य प्रतियोगिताको आयोजना गर्यो । प्रतियोगितामा १ देखि ३ कक्षा समूहमा प्रेश्ना अर्याल पहिलो, आलिया घिमिरे दोस्रो, निष्ठा मल्ल तेस्रो भएभने गाजल कर्माचार्यले सान्त्वना पुरस्कार जितीन...

पुलिस स्कुलको तीजमा थैली, टीका, चुरा र धागो उपहार

काठमाडौं । हिन्दु महिलाहरुको ठुलो पर्व तीजको अवसरमा नेपाल पुलिस स्कुल सामाखुसीका शिक्षिका र महिला कर्मचारीलाई पैसा राख्ने नेपाली परम्परागत थैलीको साथै महिलाहरुको शौभाग्यको प्रतीक टीका, चुरा र धागो उपहार दिइएको छ । अनावश्यक विषयमा पैसा खर्च नगरी वचत गरेर ‘थैलीमा जम्मा गर्न’ भन्दै...