#tejeswor babu gwonga

नागपञ्चमी

आज नागपञ्चमी । प्रकृति, प्राकृत जीव, जन्तु, प्राणी मात्रको मर्यादापूर्ण आस्था जनाउने र जगाउने हाम्रो पारम्परिक पर्यावरण पूजन दिवस हो । प्रकृतिले श्रृजना गरेको यावत जैविक तत्वलाई सन्तुलित रूपमा जन्माउनु, रोज्नु, हुर्काउनु, बढाउनु, संरक्षण गर्नु प्रकृति पूजाको सच्चा मर्मबोधि ज्ञान बिन्दु बनेको छ ।...

शिवको तेश्रो आँखाभरी शिवरात्री महात्म्य

अ, उ, म् तीन अक्षर मध्यका दुइ स्वर–अक्षर अनि एक हल्लन्त म् ब्यञ्जन सहितका तीन अक्षरका संयुक्त ध्वनी ॐ कार गुञ्जन बनेर मुखरित हुन्छन् । यिनै एकाकार ॐ ध्वनीको संयमित उच्चारण ब्रम्ह्नाद बन्छन् । त्यो ॐध्वनी गुञ्जनका नाद एक अद्भुत, विस्मयकारी चमत्कार बन्छ ।...