#tikaram puri

‘निजी विद्यालयले पनि नेपालीकै सन्तान पढाइरहेको छ भन्ने कुरा बिर्सन हुन्न सरकारले’

निजी शिक्षालयप्रति सरकारको पछिल्लो दृष्टकोणबारे तपाईँको प्रतिकृया के छ? पछिल्लो समयमा सरकारले उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोग बनायो। जसले दीर्घकालीन शिक्षा नीति बनाउने गर्छ। उक्त आयोगमा निजी क्षेत्रको प्रतिनिधित्व भएन। सरोकारवालालाई नै समावेश नगरी आयोग बनाउनु आफैमा लोकतन्त्रको मान्यताको विपरित हो। आयोगले प्रतिवेदनमा उल्लेख गरेका कुराहरू अत्यन्त...