#triton school

ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू

कोरोनाको महामारीको कारण पुरै देश अहिले लकडाउनको अवस्थामा छ । सरकारको अघिल्लो निर्णय अनुसार आज वैशाख ३ गते लकडाउनको समयावधि सकिनुपर्ने हो । तर कोरोना संक्रमितको संख्या बढेसंगै आगामी १५ गतेसम्मका लागि लकडाउन थपिएको छ । जसकारण परीक्षा  दिन तयार भएर बसेका विद्यार्थीहरुका लागि...

ट्रिटन ईन्टरनेशनल कलेजको ‘ट्रिटन फेयर २०२०’ सम्पन्न

काठमाडौँ डिभि एजुकेशन नेटवर्क अन्तर्गत सञ्चालित सुविधानगर, तीनकुनेस्थित ट्रिटन ईन्टरनेशनलकलेजले आयोजना गरेको दोस्रो ट्रिटन महोत्सव (ट्रिटन फेयर २०२०) सम्पन्न भएको छ । आयोजक ट्रिटन कलेजसहित उपत्यकाका विभिन्न १० वटा कलेज र २६ वटा विद्यालयका विद्यार्थीलाई एकै ठाउँमा राखी उनीहरूको सीप तथा वौद्धिक क्षमताको प्रदर्शन...

देवयज्ञ गर्दै ट्रिटन स्कुलमा सरस्वतीपुजा

काठमाडौँ १७ माघ । श्रीपञ्चमी तथा सरस्वतीपुजाको अवसरमा काठमाडौँको तीनकुनेस्थित ट्रिटन सेकेण्डरी स्कुलमा देवयज्ञ अर्थात अग्नीहोत्रीहोम लगाइएको छ । विद्यालयका निर्देशक राजन सुवेदीले विद्यार्थीलाई सनातन हिन्दू धर्मसँस्कृति र सरस्वतीमाताको पुजामा देवयज्ञको महत्वबारे जानकारी दिन, वरिपरीको वातावरण स्वच्छ बनाउन, विद्यालय वरिपरीको राक्षसीप्रवृत्तिको नाश गर्न र...

शिक्षक र विद्यार्थीलाई टिका, जमरासहित दक्षिणा पनि

काठमाडौं । हिन्दु धर्मावलम्वीहरुको ठुलो चाड वडादशैंको अवसर पारेर सुविधानगर तिनकुनेस्थित ट्रिटन सेकेण्डरी स्कुलका सबै विद्यार्थी, शिक्षक र कर्मचारीहरुलाई टिका, जमरा लगाइदिनुको साथै दक्षिणाका साथमा शुभकामना दिँदै दशैं विदा दिइएको छ । धेरैजसो विद्यालयले विद्यार्थीलाई टिका र जमरामात्रै लगाइदिने परम्परा रहि आएकोमा ट्रिटन स्कुलले...