#triton

डिभी एजुकेशनद्वारा ४५ सय सर्जिकल माक्स सहयोग

काठमाडौ, २३ चैत्र । डिभी एजुकेशन नेटवर्क (सुभश्री, सेफर्ड र ट्रिटन कलेज)ले चार हजार ५ सय सर्जिकल माक्स वितरण गरेको छ । कोरोना भाइरसका कारण माक्स अभाव भएपछि डिभी एजुकेशन नेटवर्क (सुभश्री, सेफर्ड र ट्रिटन कलेज)ले सुरक्षामा खटिएका प्रहरीहरुका लागि दुई हजार प्रती सर्जिकल...

ट्रिटनका स्काउट सुर्यविनायकदेखि रानीकोट गढीसम्म

काठमाडौं । सुविधानगर, तिनकुनेस्थितट्रिटन सेकेण्डरी स्कुलमा सञ्चालित ‘ट्रिटन स्काउट ट्रुप’का ६६ जना स्काउट विद्यार्थी भक्तपुरको सुर्यविनायकदेखि घ्याम्पेडाँडा हुँदै रानीकोट गढीसम्म ७किलोमिटर पैदलयात्रा (हाइकिंग) गरेका छन् । विद्यालयका स्काउट शिक्षकएवम् भक्तपुर जिल्ला स्काउटका जिल्ला समन्वयआयुक्तशिवकुमार त्वायनातथाविद्यालयकाअतिरिक्त कृयाकलाप संयोजकशिवकुमार गैह्रेको साथमाउनीहरु ७किलोमिटरको दुरी पैदलयात्रा गरेकाहुन ।...

घरपालुवा जनावर र गाउँले परिवेशबारे ट्रिटनमा प्रदर्शनी

काठमाडौं २९ साउन । शहरमा जन्मेर हुर्केका केटाकेटीले प्रायः कुकुर र विरालो देखेका हुन्छन । गाई र बाच्छाबाच्छी चाँहि कहिलेकाँही सडकमा देख्न पाउँछन । जिउँदो कुखुरा नदेखेपनि चिकेन भनेर घरमा प्राय कुखुराको मासु चाँहि खाइराखेका हुन्छन । तर कुकुर, विरालो, गाई, बाच्छाबाच्छी र कुखुरा...

ट्रिटन स्कुलबाट एसईई उत्तीर्णलाई वधाई

काठमाडौं | ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुल सुविधानगर तिनकुनेबाट २०७५ को माद्यमिक शिक्षा परीक्षा (एसईई) उतिर्ण विद्यार्थीको सम्मानमा विद्यालयले शुक्रबार वधाई र विदाईका साथै विद्यार्थी, अभिभावक र शिक्षकहरुका लागि रात्रीभोजको आयोजना गर्यो । लामो समय पढेर एसईई उतिर्ण भई विद्यालय छोडेर जान लागेका विद्यार्थी देखेर...

ट्रिटनका विपुलले जिते ‘टिन लिट्टल मिस्टर नेपाल’

काठमाडौं, १३ जेठ । ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुलका १० कक्षाका मेधावी छात्र विपुल श्रेष्ठले ‘टिन लिट्टल मिस्टर नेपाल २०१९’ को टाइटल जितेका छन् । मिस्टर नेपाल आयोजना गर्दै आएको एक्सपोज नेपाल डक कमको आयोजनामा ललितपुरको बालकुमारीमा आयोजित सो प्रतियोेगितामा विपुलले सबै विधामा उत्कृष्ट भई...