तरकारी बारीमा उज्ज्वलताराका केटाकेटी
काठमाडौं । हामीले खाने मकै, मकै र अरु खाद्यान्नको साथै हरियो सागसब्जी र फलफूल कहाँ र कसरी फल्छ भनेर देखाउन उज्ज्वलतारा स्कुल काँडाघारीका एक देखि ४ कक्षासम्मका साना केटाकेटीलाई तरकारी बारीमै लगिएको छ । विद्यालयकी संस्थापक अध्यक्ष गायत्री कार्कीको नेतृत्वमा सम्वन्धित कक्षाका कक्षा र...