#ujjwal tara school

कागेश्वरी मनोहरा नगरपालिकाको गौरवको रुपमा ‘तेस्रो उज्ज्वल तारा दशैं रन फर फन’ दौडको तयारी

काठमाडौं । कागेश्वरी मनोहरा वडा नं ९ उज्ज्वल नगर, काँडाघारीस्थित उज्ज्वल तारा स्कुलको आयोजनामा आगामी असोज ११ गते शनिबार ‘तेस्रो उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ आयोजना गर्ने विषयमा पहिलो चरणको छलफल कार्यक्रम आयोजना गरियो । ‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’...

तरकारी बारीमा उज्ज्वलताराका केटाकेटी

काठमाडौं । हामीले खाने मकै, मकै र अरु खाद्यान्नको साथै हरियो सागसब्जी र फलफूल कहाँ र कसरी फल्छ भनेर देखाउन उज्ज्वलतारा स्कुल काँडाघारीका एक देखि ४ कक्षासम्मका साना केटाकेटीलाई तरकारी बारीमै लगिएको छ । विद्यालयकी संस्थापक अध्यक्ष गायत्री कार्कीको नेतृत्वमा सम्वन्धित कक्षाका कक्षा र...