#unique nepal academy

युनिक एकेडेमीको तेह्रौँ अभिभावक दिवसमा साँस्कृतिक, कला तथा विज्ञान प्रदर्शनी

भक्तपुर, फागुन १० । लोकन्थलिस्थित युनिक नेपाल एकेडेमीले तेह्रौँ अभिभावक दिवस, साँस्कृतिक, कला तथा विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय प्याब्सनका कोषाध्यक्ष सन्तोषमणि न्यौपानेले गरेका थिए । हरेक वर्ष झै यसपालि पनि वर्षभरि शुद्ध र सफा विद्यार्थीहरुलाई...

ग्ल्याड स्टोनलाई तीज विशेष नृत्य प्रतियोगिताको उपाधि

भक्तपुर । लोकन्थलीस्थित युनिक नेपाल एकेडेमीको आयोजनामा आयोजित अन्तर विद्यालयस्तरीय तीज विशेष नृत्य प्रतियोगिताको उपाधि ग्ल्याड स्टोनले हात पारेको छ । काठमाडौं र भक्तपुरका २४ वटा विद्यालयको सहभागिता रहेको उक्त कार्यक्रममा मेरीगोल्ड इंग्लिस बोर्डिङ स्कुल द्धितीय, एरुडाइट एकेडेमीले तृतीय र भक्तपुर निष्ट स्कुल, कौशलटार...

युनिक स्कुलमा स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न

भक्तपुर, १८ जेठ । लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी स्कुलले २०७६ सालमा भर्ना भएका १७८ जना नयाँ विद्यार्थीहरुलाई स्वागत तथा २०७५ सालमा एसईई दिएर बसेका १५ जना विद्यार्थीहरुलाई विद्यालयले बिदाइ गरेका छ । कार्यक्रमका प्रमुख अतिथी एवं जिल्ला विकास तथा समन्वय इकाई प्रमखु खेमनाथ पोखरेलले...

युनिकको १२ औँ वार्षिकोत्सव सम्पन्न

भक्तपुर, १२ फागुन । भक्तपुरको लोकन्थलीस्थित युनिक नेपाल एकेडेमीको १२ औँ वार्षिकोत्सव एवं कला प्रदर्शनी सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा विद्यार्थीले आफुले बनाएका विभिन्न कलात्मक सामग्रीको प्रदर्शनी गरेका थिए । शनिबार भएको कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथी मदनसुन्दर श्रेष्ठले...