#vaishya

जिल्लामै पहिलो पटक बनेपाको ज्ञानकुञ्ज स्कुलमा कक्षा १२ का १२५ जना विद्यार्थी दिक्षित

बनेपा, काभ्रे . ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले जिल्लामा नै पहिलो पटक कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई दिक्षान्त समारोहको आयोजना गरेको छ । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान अन्तर्गत ज्ञानकुञ्ज माध्यमिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका १२५ जना विद्यार्थीहरुलाई एक भब्य समारोहका बीच के.एन. बैन्क्वेट बनेपामा दिक्षान्त गरेको छ...