#vinayak school

विनायकलाई अन्तराष्ट्रिय जुरान अवार्ड

मध्यपुर थिमि, भक्तपुर । शिक्षा, साँस्कृतिक तथा अतिरिक्त क्रियाकलापको क्षेत्रमा अब्बल रहेको मध्यपुर थिमिमा अवस्थित बिनायक शिक्षा निकेतन ई.से.स्कुलले पहिलो अन्तराष्ट्रिय जुरान अवार्ड प्राप्त गरेको छ । स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्मका विभिन्न प्रतियोगिताहरुमा राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल बिनायक शिक्षा निकेतनले यही मंसिर ११...

मध्यपुर नगरपालिका कपमा विनायक विजयी

मध्यपुर ठिमी | मध्यपुर ठिमी नगरपालिका र मध्यपुर यूथ एसोसियसनद्वारा आयोजित पाँचौ मध्यपुर नगरपालिका कपमा विनायक स्कूल विजय हुन सफल भएको छ । नगर भरिका विद्यालय सहभागि रहेको उक्त खेलमा हिमचुली स्कूलसँग १(० ले जितेसंगै फाइनलमा प्रवेश गरेको थियो । फाइनल खेलमा एस. ओ....

मानसा मेमोरियल पुरस्कार दोस्रो बर्ष पनि विनायक स्कुललाई

मध्यपुर ठिमी, भक्तपुर| मध्यपुर ठिमीस्थित विनायक शिक्षा निकेतन ई.सेकेण्डरी स्कूलका छात्र स्मिथ चक्रधरले क्वेस्ट नेपालद्वारा संञ्चालन गरेको मानसा मेमोरियल टोटल क्वालिटी पर्सन जस्तो राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल भएका छन् । विद्यार्थी गुणीय चक्र कार्यक्रम अन्तर्गत देशभरका विद्यार्थीको Goodness & Smartness Test लिइएको उक्त...

जिल्लाव्यापी अन्तर विद्यालय फुटसल गोल कपको उपाधि विनायक स्कुललाई

भक्तपुर । भक्तपुर जिल्ला व्यापी अन्तर विद्यालय अन्डर–१६ फुटसल गोल कप २०१९ सम्पन्न भएको छ । भक्तपुरका निजी तथा सरकारी विद्यालय गरी २८ वटा विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगिताको उपाधि विनायक स्कुलले जितेको छ । प्रतियोगितामा ब्लु वर्ड स्कुल दोस्रो रे क्यान्डिट स्कुल तेस्रो...

विनायकका विद्यार्थी आवसीय सेमिनारमा

भक्तपुर । मध्यपुरथिमीस्थित विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरु आवसीय सेमिनारमा सहभागी भएका छन् । ललितपुरको ठेचो, बज्रवाराहीमा रहेको फुत मन्दिरमा ताइवानिज गुरुहरु लगायतले असल आचरण, जीवनोपयोगी शिक्षा, व्यावहारिक अवस्था, सुसंस्कार सम्बन्धी प्रशिक्षण दिएका थिए । संस्थाका ललितपुर प्रमुख सानुकाजी महर्जनले विद्यार्थीहरुलाई व्यावहारिक ज्ञानका कुरा...

विनायकमा तीज कार्यक्रम

मध्यपुर ठिमी । विनायक शिक्षा निकेतन ई.स्कुल मधयपुर ठिमीले तीज कार्यक्रमको आयोजना गरेको छ । विनायक अतिरिक्त क्लवको आयोजनामा भएको उक्त कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए । अतिरिक्त क्लबका अध्यक्ष शुभाञ्जन मल्ल तथा सचिव रोमिन लामाले सञ्चालन गरेको उक्त प्रतियोगितात्मक नृत्य प्रतियोगिताको...

विनायक स्कुलका विद्यार्थीले गरे घिन्ताङ घिसी नृत्य प्रदर्शन

भक्तपुर । विनायक शिक्षा निकेतन ई. सेकेण्डरी स्कुल, मध्यपुर ठिमीले स्थानीय पाठ्यक्रम अनुसार विद्यार्थीहरुलाई सांस्कृतिक पर्व तथा आफ्नो मौलिक पहिचान बारे जानकारी दिने उद्देश्यले गाईजात्रा पर्वको अवसरमा घिन्ताङ घिसी नृत्य प्रदर्शन कार्यक्रमको आयोजना गरेको छ । विद्यालयमा अध्ययनरत करिब २०० जना विद्यार्थीहरुले परम्परागत पोशाकमा...

विनायकमा लागु औषधी विषयमा अभिमुखिकरण कार्यक्रम

मध्यपुर ठिमी । मध्यपुर ठिमीमा अवस्थित विनायक शिक्षा निकेतन ई. सेकेण्डरी स्कूलमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको लागि लागुपदार्थ दुव्र्यशन र महिला हिंसाका सम्बन्धमा अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ । विद्यालय, महानगरीय प्रहरीवृत थिमी र मध्यपुर चेतनशील युवा क्लवको संयुक्त पहलमा विद्यार्थीहरुलाई लागुपदार्थ दुव्र्यसन...

छ स्कूलका क्लवहरुको सहभागितामा सरसफाई

भक्तपुर । रोटरी क्लब अफ मध्यपुर तथा ६ वटा बिभिन्न स्कूलका ईन्ट¥याक क्लबहरुको सक्रियतामा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । मध्यपुर थिमी नगरपालिकाका उप—प्रमुख अन्जना मधिकर्मीले शंखधर चोकमा शुभारम्भ गरिएको कार्यक्रम पुरानो थिमीको भिमसेन चोकसम्म सरसफाई गरिएको थियो । रोटरी क्लब अफ मध्यपुरको सक्रियतामा...

कक्षा ११ का नवआगन्तुक विद्यार्थीका लागि विनायकद्वारा भव्य स्वागत

मध्यपुर ठिमी । मध्यपुर ठिमीमा अवस्थित विनायक शिक्षा निकेतन ई.स्कूलले यही शैक्षिक सत्र २०७६।०७७ का लागि कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुका लागि स्वागत, बधाई तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । नगरकोटस्थित बरेलीको बोजिनी नगरकोट रिसोर्टमा आयोजित उक्त कार्यक्रममा शैक्षिक सत्र २०७६।०७७ का...