#vinayak

विनायकका जलज स्क्य्रावल च्याम्पियनसीपमा जिल्ला उत्कृष्ट

मध्यपुर ठिमी, भक्तपुर । “बालबालिकालाई बहुप्रतिभाशाली बनाउन अवसर दिनुपर्छ” भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै शिक्षा तथा अतिरिक्त क्रियाकलापका क्षेत्रमा चिनिएको विनायक शिक्षा निकेतन ई.सेकेण्डरी स्कूलका छात्र जलज प्रजापति पोखरा स्क्य्रावल क्लवद्वारा आयोजित राष्ट्रिय स्क्य्रावल प्रतियोगितामा सर्वोत्कृष्ट भई २०७६ मंसिर ७ गते पर्वतको कुस्मामा हुने राष्ट्रव्यापी...

उपत्यकाव्यापी नुवागी कप फुटसल प्रतियोगितामा विनायक स्कुल प्रथम

मध्यपुर ठिमी, भक्तपुर । नुवागी मिडियाद्वारा आयोजित नुवागी कप अन्तर विद्यालय फुटसल प्रतियोगितामा विनायक शिक्षा निकेतन ई.सेकेण्डरी स्कूल प्लस टु समूहको विजेता बन्न सफल भएको छ । मध्यपुर ठिमीमा आयोजित उपत्यकाभरिका ११ ओटा प्लस टु हरुबीच भएको उक्त प्रतियोगितामा लिग चरणमा गु्रप विजेता बनी...

विनायकमा शिक्षक शिक्षिकालाई तालिम

मध्यपुर थिमि । विनायक शिक्षा निकेतन ई से स्कुल मध्यपुर थिमिले गते कक्षा १ देखि १० सम्म अध्ययनरत शिक्षक शिक्षिकाहरुका लागि तालिमको आयोजना गरेको छ । २१ औं शताब्दीको माग अनुसारको गुणस्तरीय र वैज्ञानिक शिक्षा पद्धति अनुसार शिक्षक शिक्षिकाहरुलाई अपडेट गराउँदै समयको माग तथा...

उपत्यकाव्यापी रियल कप फुटबलमा विनायक स्कुल प्रथम

मध्यपुर ठिमी  | भक्तपुर बोडेको सिन्टीटारमा आयोजित 7A Side उपत्यकाव्यापी रियल कप फुटबल प्रतियोगितामा उपत्यकाका ४२ ओटा विद्यालय र क्लवहरूलाई पछाडि पार्दै विनायक फुटवल क्लवले प्रथम स्थान हासिल गर्न सफल भएको छ । प्रतियोगितामा विनायक शिक्षा निकेतनका फुटबलर सुवास गोलेले उत्कृष्ट खेलाडी र गोलकिपर अमर...

विनायकमा शुभकामना तथा बधाई कार्यक्रम

मध्यपुर थिमी । विनायक शिक्षा निकेतन इंग्लिस सेकेण्डरी स्कूल मध्यपुर थिमिले एस.ई.ई. – २०७४ मा उत्तीर्ण विद्यार्थीहरुलाई शुभकामना तथा बधाई कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । एस.ई.ई.–२०७४ मा यस विद्यालयबाट ७३ जना विद्यार्थीहरु मध्ये ३.९५ जिपिए सहित २७ जना A+ २६ जनाले A...