#vinayek school

विनायकका विद्यार्थीले बनाए चटामारी र बारा

भक्तपुर, ८ असार । भक्तपुरको थिमीस्थित विनायक विद्यालयका विद्यार्थीले नेवारी परिकार चटामारी र बारा बनाएका छन् । भक्तपुर नगरपालिकाको स्थानिय पाठ्यक्रम अन्तर्गत विद्यार्थीले बिहिबार स्थानिय परिकार बनाएका हुन् । विद्यालयका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापति विद्यार्थीहरुलाई स्थानीय जात्रा पर्व र त्यसमा गरिने क्रियाकलापहरुबारे प्रयोगात्मक ज्ञान...