#visit nepal 2020

शंकरका विद्यार्थी धुलिखेलदेखि नमो बुद्धसम्म

भक्तपुर । भक्तपुर दधिकोटस्थित शंकर नेशनल स्कुलले कक्षा ६, ७ र ८ का विद्यार्थीलाई एक रात दुई दिनको भ्रमण लगिएको छ । धुलिखेल हाईट र नमो बुद्धमा हाइकिङ सहितको भ्रमणको पहिलो दिन विद्यार्थी लगायत शिक्षकहरुले धुलिखेलमा समय बिताएका थिए । क्याप फायर, नृत्य र...

विद्यालयलाई कसरी सहभागी गराउने?

नेपालको राष्ट्रिय कार्यक्रम ‘नेपाल भ्रमण वर्ष २०२०’ शुरु भइसकेको छ । तर अधिकांश विद्यालयलाई भ्रमण वर्षले छोएको देखिँदैन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पनि भ्रमण वर्ष लागेको देखिँदैन । हामी कुनै पनि कार्यक्रम गर्दै छौँ भने त्यसको महिना दिन अगाडि नै सम्पूर्ण काम...

विद्यालयलाई छोएन भ्रमण वर्षले

विद्यार्थीहरूलाई घुमाउन लाँदा वा शिक्षकहरू घुम्न जाँदा ब्यानरमा भ्रमण वर्षको लोगो राखेर आफूले भिजिट नेपाल सफल पारेको बताइरहेका छन् । तर भ्रमण वर्षको लोगो प्रयोग गरेकै भरमा भ्रमण वर्ष सफल बनाउन सहयोग गरेको वा भ्रमण वर्ष सफल बनाएको भन्नु कत्तिको उपयुक्त होला?

विद्यार्थीलाई नलागेको भ्रमण वर्ष २०२०

रमेश काठमाडौँको एउटा विद्यालयमा कक्षा सातमा पढ्छन् । उनले भ्रमण वर्ष २०२० बारे सुनेका छन् । अब धेरै पर्यटकहरू नेपाल आउँदै छन् भन्ने उनले सुनेका छन् । त्यसैले बजारमा, ठूला ठूला पसलहरूमा, उनी मामा घर जाँदा चढ्ने गाडी सबैमा भ्रमण वर्षको लोगो अंकित ब्यानर...

भक्तपुर प्याब्सनले Visit Nepal 2020 मनाउँदै

भक्तपुर । प्याब्सन जिल्ला कार्यसमिति भक्तपुरको अनुसन्धान तथा बिकास उप समितीद्वारा Visit Nepal 2020 को अवसरमा चारै ओटा नगरपालिकाहरूमा नेपालको कला, सम्पदा, हिमाल, पहाड, वन्यजन्तु लगाएत विभिन्न विषय वस्तुहरू समेत्ने गरी प्रत्येक विद्यालयबाट एक जना आर्ट टिचर तथा ३ जना विद्यार्थीहरूबाट Mural Painting कार्यक्रम...