#volley ball

सातौं पद्म कप जिल्लाव्यापी अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिता आजबाट शुरु

भक्तपुर, मंसिर २ । भक्तपुर दरवार क्षेत्रमा अवस्थित पद्म मा.वि.को ९६ औं तथा पद्म कलेजको १० औं वार्षिकोत्सवको उपलक्ष्यमा सातौं पद्म कप जिल्लाब्यापी अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ । कार्यक्रमलाई उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवं भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले...