#wai wai 13th national award

१५ औँ राष्ट्रिय शिक्षा पुरस्कार कार्यक्रम हुँदै

काठमाडौँ, ६ साउन । शिक्षा क्षेत्रमा योगदान पुर्याएका विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गर्न ‘१५ औँ वाई वाई राष्ट्रिय शिक्षा पुरस्कार’ कार्यक्रम हुने भएको छ । ‘शैक्षिक क्षेत्रको उत्सव, उत्सव होइन महोत्सब’ हो भन्ने नाराका साथ यस वर्षको कार्यक्रमको आयोजना गर्न लागिएको हो । कार्यक्रमका...