#we can

अन्तर्राष्ट्रिय शिक्षक दिवस ः सात शिक्षकलाई ‘शिक्षक रोशन पदक’

भक्तपुर, ११ असोज । अन्तर्राष्ट्रिय शिक्षक दिवस(अक्टोबर ५) का अवसरमा भक्तपुरका ७ जना शिक्षकहरु सम्मानित भएका छन् । शिक्षण पेशामा आवद्ध भएर समृद्ध समाज निर्माणका लागि योगदान गरिरहेका शिक्षकहरुलाई वी क्यान नेपालले शनिबार सम्मान गरेको हो । एउटै विद्यालयमा लामो समयसम्म स्कुलमा सेवारत, शैक्षिक...