#we kids

बाजेबज्यैसामु देखाए नातिनातिनाले प्रतिभा

भक्तपुर । घरमा मात्र भेटिने बाजे÷बज्यैलाई आफू पढ्ने स्कुलमै पाउँदा ससाना बाबुनानीहरु दंग परेका छन् । भक्तपुरको पाण्डुबजारस्थित वी किड्स स्कुलले आयोजना गरेको ग्राण्डप्यारेन्ट्स डे(हजुरआमा÷हजुरबुबा दिवस) का अवसरमा विद्यालयमै आफ्ना बाजे÷बज्यै पाउँदा दंग परेका हुन् । हजुरआमा र हजुरबुबाबीचको सम्बन्धलाई ससाना बाबुनानीहरुलाई बुझाउने प्रयासस्वरुप...