#welcome and farewel

महेन्द्रग्राममा स्वागत तथा बिदाई कार्यक्रम

भक्तपुर, ६ भदौं । भक्तपुरको सुडालस्थित महेन्द्रग्राम माध्यमिक विद्यालयले स्वागत र बिदाई कार्यक्रम गरेको छ । कक्षा ११ का २० जना विद्यार्थीलाई स्वागत र २८ पूर्वविद्यार्थीलाई बिदाई गरिएको हो । कार्यक्रममा कक्षा ११ पढ्दै र कक्षा १२ सकेका पूर्वविद्यार्थीलाई विद्यालयका प्रधानाध्यापक सोम श्रेष्ठ, कलेज...