#welcome program

कक्षा ११ का नवआगन्तुक विद्यार्थीका लागि विनायकद्वारा भव्य स्वागत

मध्यपुर ठिमी । मध्यपुर ठिमीमा अवस्थित विनायक शिक्षा निकेतन ई.स्कूलले यही शैक्षिक सत्र २०७६।०७७ का लागि कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुका लागि स्वागत, बधाई तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । नगरकोटस्थित बरेलीको बोजिनी नगरकोट रिसोर्टमा आयोजित उक्त कार्यक्रममा शैक्षिक सत्र २०७६।०७७ का...