#wings montessori

“भक्तपुर प्रि–स्कुल स्पोर्टस् मिट–२०२०” सम्पन्न (फोटो फिचर)

भक्तपुर । चुनदेवी भक्तपुरस्थित विङ्स मन्टेश्वरीको आयोजनामा फागुन १६ गते “भक्तपुर प्रि–स्कुल स्पोर्टस् मिट–२०२०” सम्पन्न भएको छ । भक्तपुरका विद्यार्थीहरुलाई आफ्नो अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गर्न कार्यक्रम आयोजना गरिएको विङ्स मन्टेश्वरीका प्रिन्सिपल तथा कार्यक्रम संयोजक रञ्जना भण्डारीले बताइन् । कार्यक्रमका प्रमुख अतिथी...

विङ्स मन्टेश्वरीमा हजुरबुबाहजुरआमालाई सम्मान

भक्तपुर । भक्तपुर घलातेस्थित विङ्स मन्टेश्वरी स्कुलले एक कार्यक्रमका बीच १३० जना हजुरबुबाहजुरआमाहरुलाई सम्मान गरेको छ । कार्यक्रममा ज्येष्ठ हजुरबुबा एक जना र ज्येष्ठ हजुरआमा १ जनालाई ज्येष्ठ नागरिक सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः र विशेष अतिथी लेखक सुन्दर...

विङ्स मन्टेश्वरीमा गायन तथा नृत्य प्रतियोगिता सम्पन्न

भक्तपुर । भक्तपुर घलातेस्थित विङ्स मन्टेश्वरीमा नृत्य तथा गायन प्रतियोगिता सम्पन्न भएको छ ।  जुनिएर, सिनियरमा विभाजित गरि संचालन गरिएको उक्त कार्यक्रममा सेलेक्सन राउण्ड र फाइनल राउण्ड गरिएको थियो । गायनमा ११ जना र नृत्यमा १२ जना फाइनल राउण्डको लागि चुनिएका थिए । जुनियर...

विङ्समा यसरी आगो निभाइयो (फोटो फिचर)

भक्तपुर । भक्तपुर चुनदेवीस्थित विङ्स मन्टेश्वरीका २४ जना शिक्षिकाहरुलाई आगो नियन्त्रण गर्ने तालिम दिइएको छ । ८ घण्टाको बाल सुरक्षा तथा प्राथमिक उपचार सम्बन्धी वर्कशपपछि आगो नियन्त्रणको डेमो कार्यक्रम गरिएको विद्यालयका प्रिन्सिपल रन्जना भण्डारीले बताइन् । शिक्षिकाहरुलाई आगो नियन्त्रण र स्कुलमा सुरक्षा सम्बन्धी जानकारी...