#world poetry day

विश्व कविता दिवसमा ‘धराली आमा’ ले सबैलाई रुवायो

भक्तपुरका चर्चित कवि हरिहर तिमल्सिनाले चैत्र ७ गते भक्तपुरको दत्तात्रयस्थित रविन्द्र पुरीको नमुना घरमा आयोजित विश्व कविता दिवसमा सहभागी सबैलाई रुवाए। कसैले आँसु झारे त कसैले बलजफ्ती थामे। उनको कविताले बताएकी आमाको कथाले सबैको मुटु निचोरियो। एउटी आमा जसले आफ्नो छोराको अध्ययनका लागि, उसको...