Aside

‘सरकारकै पूर्वाधार पाएमा हामी सरकारको भन्दा कम शुल्कमा शिक्षा दिन सक्छौँ’

सरकारको उच्च शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक भएसँगै निजी विद्यालय सञ्चालक र तिनका संघ संगठनहरूमा निजी विद्याल कति समयसम्म रहने भन्ने विषयमा ब्यापक छलफल र बहसहरू भइरहेका छन्। अधिकांश निजी विद्यालय सञ्चालकहरूले आफू र आफ्नो व्यवसायमाथि सरकारले बक्र दृष्टि राखेको भन्दै सरकारी आयोगको आलोचना गरिरहेका छन्। यसै सन्दर्भमा नुवागीले केन्द्रिय प्याब्सनका उपाध्यक्ष दिपिका रिमाल थापासँग निजी विद्यालय बन्द […]