Link

बालबालिकाको सामग्री उत्पादनमा लगानीको आवश्यकता

काठमाडौँको बानेश्वरस्थित आरक्वायरिस प्रोडक्शन हाउसको एउटा ब्राण्डको रूपमा रहेको युट्युब च्यानल हो पुकुलुकु । सन् २०१७ को जुलाईबाट सञ्चालनमा आएको बताइएको यो च्यानलले बालबालिकाको लागि श्रब्यदृश्य सामग्री उत्पादन गर्दै आइरहेको छ । हालसम्म यसले १० वटा भिडियो सार्वनजिक गरिसकेको छ । २ दशकदेखि विज्ञापन क्षेत्रमा काम गर्दै आइरहेको यसै संस्थाका निर्देशक सन्तोष पौडेलसँग नेपाली बालबालिकाको […]